एक्जिट भिषाको लागिन्यूनतम 30 दिनको भिषा अवधि हुनुपर्ने

  • २७ पुष २०८१, शनिबार ०१:४६ मा प्रकाशित
  • साउदी अरब सरकारले आगामी दिनमा एक्जिट भिषाको लागि
    न्यूनतम 30 दिनको भिषा अवधि हुनुपर्ने जानकारी गराएको छ।

    जवाजतले रोजगारदाता तथा फेमिली डिपे्डेन्ट भीषामा रहेकाहरूको हकमा इकामाको अवधि ३० दिनभन्दा कम भएमा एक्जिट भिसा जारी गर्नको लागि सम्पर्क गर्नु अघि इकामा नवीकरण गर्न आग्रह गरेको छ।

    https://www.facebook.com/share/1BJxZRR44q/?mibextid=wwXIfr