
उमेश कुशवाहा बीरगंज – पर्साको बहुदरमाई नगरपालिका वडा नं.-७ फूलकौल टोलमा निःशुल्क कान जाच शिविर सम्प्पन भएको छ ।
हाम्रो युवा क्लबद्वारा आयोजित तथा बिरेन्द्र प्रसाद यादव बहुदरमाई न.पा.-७ का वडा अध्यक्षको सहकार्यमा १०० जना भन्दा बढीको निशुल्क कान जाँच तथा औषधी बितरण गरिएको छ।
इम्पेक्ट नेपाल, रूँगटा वेलफेयर कान उपचार केन्द्रबाट आउनु भएका डाक्टरद्वारा चेक-जाँच गरी निशुल्क औषधि पनि बितरण गरिएको थियो।
वडा अध्यक्ष यादवले – कसैले पनि हाम्रो वाडमा क्लब,संस्था, युवाले यस्तो कार्यगरी रहेकोछ भने म सक्दो सहयोग गर्ने ततपर रहनेछु र आउने आर्थिक बर्षमा बिभिन्न उपचारको लागी वडा बाट बजेट पनि छुट्टयाउने बताउनुभयो।
Normalmente eu não leio artigos em blogs, mas gostaria de dizer que este artigo me obrigou muito a dar uma olhada e fazê-lo. Seu estilo de escrita me surpreendeu. Obrigado, artigo muito bom
Program iz I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.
Mygreat learning Pretty! This has been a really wonderful post. Many thanks for providing these details.
Hi, I’m Jack. Your website has become my go-to destination for expert advice and knowledge. Keep up the fantastic work!