
प्राविधिकद्वय अमित प्रधानाङ्ग र आयुष बडाललाई वर्ष प्राविधिक सारथि सम्मान-२०८१ प्रदान गरिएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मान प्रदान गरेको हो ।
नमस्ते आधुनिक लघुकथा मञ्चकी उपाध्यक्ष एवम् आधिकारिक वाचक यमुना प्रधानाङ्ग ‘मुना’ले फेसबुक लाइभ गरेर लघुकथा वाचन गर्दा प्राविधिक सहयोग गरेर लघुकथाको उन्नयनमा सहयोग पुर्याएको हुँदा उक्त सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।

त्यस्तै नमस्ते आधुनिक लघुकथा मञ्चको एकल लघुकथा वाचन कार्यक्रमकी वाचक प्रतीक्षा पौडेलको लघुकथा वाचन कार्यक्रममा प्राविधिक सहयोग गरेर लघुकथा उन्नयनमा सहयोग गरेवापत आयुष बडाललाई सम्मान गरिएको थियोे ।

उपाध्यक्ष एवम् आधिकारिक वाचक यमुना प्रधानाङ्ग ‘मुना’ले फेसबुक लाइभ गरेर लघुकथा वाचन गर्दा प्राविधिक सहयोग गरेर लघुकथाको उन्नयनमा सहयोग पुर्याएको हुँदा उक्त सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।


Nice blog here Also your site loads up fast What host are you using Can I get your affiliate link to your host I wish my web site loaded up as quickly as yours lol