
उमेश कुशवाहा,बिरगंज – शान्तिको प्रतीक बुद्ध भगवानको २५६८ अौ जन्म उत्सवको उपलक्ष्यमा रामदेव कोइरीको अध्यक्षतामा प्रसौनी गाऊपालिका-२ बेलहियामा अवस्थित बुद्ध भगवानको प्रांगणमा जन्म उत्सव मानिएको हरेन्द्र कुशवाहाले जानकारी गराउनु भयो।

संबिधान सभा सदस्य रामचन्द्र प्यासी कुशवाहा, डा. ओमप्रकाश कुशवाहा,सुमेश्वर कुशवाहा,अनन्त कुशवाहा ,सुरेश कुशवाहा लागयत भद्राभलादमी, गाऊलेहरुको उपस्थित रहेको थियो।

