चिसोलाई मध्यनजर गरी वड़ा अध्यक्ष बिरेन्द्र यादव द्वारा कम्बल बितरण।

  • २४ पुष २०८०, मंगलवार ०९:५३ मा प्रकाशित
  • उमेश कुशवाहा वीरगंज

    मधेश प्रदेशमा बढ्दो चिसो (जांडो) लाई मध्य नजर गर्दै बहुदरमाई नगरपालिका वड़ा नं. ७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवले कम्बल बितरण गरेका छन।

    हिमालयन दृस्टिलाई फोनगरी अध्यक्ष यादवले भने – जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक,एकल महिला विधुवा,अपाङ्ग र निमुखाहरू लाई वडा बाट गत वर्ष झै यस वर्ष पनि तिन सय भन्दा बढि लाई कम्बल वितरण गरि सम्मान गरिएको हो।

    यादवले निर्बचित भैदेखी नै बहुदरमाई नगरपालिका -७ लाई देशको वड़ाहरु मध्य बहुदरमाई नगरपालिका-७ लाई नमूना वड़ा बनाउन लागि परेको उनको उद्देश्य रहेको बताए।

    Leave a Reply