भक्तजन तथा श्रद्धालुहरुलाइ सर्बत वितरण

  • ५ कार्तिक २०८०, आईतवार १५:३४ मा प्रकाशित
  • उमेश कुशवाहा,वीरगन्ज

    वीरगन्जको बिभिन्न स्थानबाट नवरात्रीको सातौ दिन अर्थात सप्तमी (फुलपाती) को दिन निकालिएको डोलामा सहभागी भएका भक्तजन तथा श्रद्धालुहरुलाई सर्बत वितरण गरिएको थियो ।


    उक्त कार्यमा भगवती डिजिटल स्टुडियो तथा जे.डी इलेक्ट्रिकल्स पसलको सहयोगमा भक्तजनहरुलाई निम्बु पानी र सर्बत वितरण गरिएको छ ।


    उक्त सर्बत वितरणमा पसलका संचालक सन्तोष प्रसाद कुश्वाहा, जयनारायण दास, उमेश कुशवाहा, बिक्की कुशवाहा, प्रिन्स मेहता, प्रितम मेहता, पूर्णिमा मेहता, यादव जी सतुवाला, चन्दन कुमार गुप्ता, शिव संकार सुर्तीवाला, निरञ्जन लगायतको उपस्थिती रहेको थियो|

    Leave a Reply