
उदक यात्री उर्मिला पन्त पाण्डेयका साउन विशेष उदकहरू
१)
साउन
झरीको मौसम
चारैतिर हरियाली सुन्दर !
२)
साउन
चाडको मौसम
खिर,मिठाइ,पक्वान !
३)
साउन
पूजा आराधना
व्रत तीर्थ दान !
४)
साउन
वर्षातको मौसम
भेल बाढीको त्रास !
५)
साउन
बाढी पहिरो
जोगाऔँ घर परिवार !
*उर्मिला पन्त पाण्डेय*
*ज्ञानेश्वर ,काठमाण्डौँ*

