बहुदरमाई न.पा-७ का वडा अध्यक्ष बिरेन्द्र यादव द्वारा निशुल्क एम्बुलेन्स सेवा संचालन

  • २५ श्रावण २०८०, बिहीबार १०:२७ मा प्रकाशित
  • उमेश कुशवाहा,पर्सा
    साउन २५ गते

    बहुदरमाई नगरपालिका -७ का वडा अध्यक्ष बिरेन्द्र प्रसद यादवले आफ्नो वडाको जानताको लागी निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएका छ्न।

    आर्थिक अवस्था कमजोर भएका ब्याक्तिलाइ मध्य नजर गर्दै गर्भवती तथा सुत्केरी भएकि महिलाहरु लगायत शिशिकत बिरामीहरुको लागी एम्बुलेन्स निशुल्क गरिएको वडा अध्यक्ष यादवले हिमालयन दृस्टी अनलाईनलाइ बताउनु भयो ।

    चुनाव जितेपछी राम्रो कार्यले पहिलो आर्थिक बर्षमा नै जनताको मन मस्तिष्कमा बस्न सफल भएका यादवले नगरपालिका कै नमुना वडा बनाउने उनको उदेश्य रहेको छ ।

    Leave a Reply