प्रदिप बस्नेतको प्यानललाई भोट माग्दै कोमल वली।

  • ३ चैत्र २०७९, शुक्रबार ०३:४१ मा प्रकाशित
  • स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार प्रदीप बस्नेत नेतृत्वको प्यानललाई विजय गराउन आहवान गर्दै नेकपा एमाले नेतृ कोमल ओलि राप्ती बबई क्याम्पसको प्राङ्गणमा भएको कार्यक्रममा उपस्थित भएकीछिन्।

    दाङ तुलसीपुर स्थित रापती बबई क्याम्पसको स्ववियू निर्वाचनमा प्रदिप बस्नेतको नेतृत्व रहेको अनेरास्ववियुको संयुक्त प्यानललबाट सभापतिमा प्रदिप बस्नेत, कोषाध्यक्षमा हेमन्त प्रकाश वली, सचिवमा सोनिया थापा रहेकी छिन् भने, प्रत्यक्ष सदस्य पदका लागि ७ र समानुपातिकतर्फ ७जना चुनावी मैदानमा होमिएका छन्।

    चैत्र ५ गते हुने निर्वाचनमा राप्ती बबई क्याम्पसको कमान कस्को हातमा जाला त्यो भने हेर्न बाँकीनै छ।

    Leave a Reply