उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • ६ माघ २०७९, शुक्रबार ०६:०५ मा प्रकाशित
  • उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू –

    १.
    टोपी
    नेपाली गौरव
    शान मान पहिचान !

    २.
    आदर
    सम्मानित भाषा
    परिचय सूचक हुने !

    ३.
    देश
    बनाउन नमूना
    सबैको हातमा हतियार !

    ४.
    जिन्दगी
    सङ्घर्षमा यात्रा
    आखिर हिँड्दै सकिने !

    ५.
    कर्तव्य
    जिम्मेवारी माझ
    चुक्न नहुने आभास !

    • दुर्गा आचार्य, मोरङ

    Leave a Reply