उदक यात्री दुर्गा आचार्यका केही उत्कृष्ट उदकहरू

  • १५ मंसिर २०७९, बिहीबार २३:५८ मा प्रकाशित
  • / केही उदक /
    १.
    युवा
    देश जागरण
    गर्नुपर्ने देशको विकास !

    २.
    देश
    नमुना बनाउन
    तिम्रो हातमा साँचो !

    ३.
    आशावादी
    आशामा जनता
    दैनिक न्यायको खोजीमा !

    ४.
    कर्म
    गरेर खाँदा
    विश्वास जितेर जाने !

    ५.
    विकास
    गरेर हेर्नुपर्ने
    जनताको मन पग्लिने !

    • दुर्गा आचार्य
      मोरङ

    Leave a Reply