युएईमा नेपाली महिलाको सव अलपत्र

  • १४ मंसिर २०७९, बुधबार २३:४० मा प्रकाशित
  • सयुक्त अरब इमिरेट्समा घर ठेगना खुल्न नसकेको एक महिलाको निधन भएको र उनको पार्थिव शरीर युएइको अस्पतालमा अलपत्र अबस्थामा रहेको बताईएको छ।

    फेशबुक मार्फत तिलक पुन द्वारा गराईएको जानकारी अनुसार उक्त महिलाको नाम मिना पान्डे तथा राहदानी नम्बर ५१२८२७ रहेको बताएका छन्।

    मुत्युको कारणभने प्रष्ट रुपमा जानकारीमा नआएको उक्त महिलाका आफ्ना आफन्तलाई सम्पर्कमा आउन आह्वान गरिएको छ।

    कोही कसैले महिलाको आफन्त बारे जानकारी भए झापाली समाज युएईका अध्यक्ष अमर राई तथा महासचिव डिएस नेपाल वा सचिव लोकेश कोइरालाको मोबाइल नम्बर मा फोन गरी जानकारी गराउन सक्नुहुनेछ भनी उल्लेख गरिएको छ।

    झापाली समाज यु ए इ
    महासचिव= Ds नेपाल
    +971552806223
    अध्यक्ष =अमर राई +971 52 866 9978
    सचिब=लोकेश कोइराला+971 55 583 1388

    Leave a Reply