बुधवार, साउदी अधिकारीले राजधानी रियादको गोदाममा लगभग ४.७ करोड एम्फेटामाइन चक्कीहरू ढुवानी गर्न राखिएको पिठोमा लुकाइएको अवस्थामा फेला पार्यो । यो हालसम्म साउदी अरबमा भेटिएको अवैध लागुऔषधको सबैभन्दा ठूलो परिणाम हो ।
بفضل الله، أحبط رجال مكافحة المخدرات تهريب نحو (47) مليون قرص من مادة الإمفيتامين المخدر .. نراهن على وعيكم تجاه أضرار المخدرات.#الحرب_على_المخدرات