नेपाली राजदुतावास साउदी अरबका नवनियुक्त राजदूत नबराज सुवेदी द्वारा पद वहाली ।

  • २५ श्रावण २०७९, बुधबार १७:२५ मा प्रकाशित
  • साउदी अरबका लागि नेपालका नव नियुक्त राजदूत नवराज सुवेदीले आज मिति २०७९।०४।२५ देखि आफ्नो पदभार सम्हालेका छन् ।
    नेपाली राजदूतावास, रियाद द्वारा आफ्नो आधिकारिक फेसबुक पेज मार्फत उपलव्ध गराईएको जानकारीअनुसार नव नियुक्त राजदूत सुवेदी आज बिहान हिमालय एयरलाईन्सको उडानबाट राजधानी रियाद आइपुगेका थिए भने उनलाई विमानस्थलमा साउदी अरबका विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी र राजदूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए।

    Leave a Reply