
साउदी अरबको राजधानी रियादमा प्रहरी द्वारा सामाजिक सञ्जालमा अश्लील सामग्रीसहितको भ्वाइस म्यासेज गरेको आरोपमा एक जना इजिप्सियन महिलालाई पक्राउ गरेको छ।
उक्त पोस्ट गरिएको क्लिपमा महिलाले सार्वजनिक नैतिकता र शालीनताको विरुद्धमा अन्य व्यक्तिसँग यौन ओभरटोनमा कुरा गरिरहेको देखिन्छ।
आरोपित इजिप्टकी महिला विरुद्ध कानुनी कारबाही अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।
साउदी अरबमा सामाजिक संजाल मा हुने यस्ता अनैतिक वा गैरकानुनी क्रियाकलाप गरेको पाइएमा कडा सजायकाे व्यवस्था छ।
स्रोत:साउदी गजेट