उदक यात्री मिलन केसीका उत्कृष्ट उदकहरू

  • १० श्रावण २०७९, मंगलवार १५:४१ मा प्रकाशित
  • १.
    शङ्का
    अविश्वासी मन
    अपत्यारिलो मनको बह !

    २.
    सपना
    देख्नु ठुलो
    नछाड्नु कहिल्यै अपूरा !

    ३.
    काम
    विना ठेगान
    विना हुन्छ्न् नाम !

    ४.
    बाटो
    अधुरो यात्रा
    टेक्ने ठाउँको पाटो !

    ५.
    मायालु
    मीठो आभास
    नपार्नु सधैँ लजालु !

    ✍️ मिलन के. सी.( थापा), पोखरा

    Leave a Reply