
१.🇳🇵
पक्षपाती
नागरिकता विधेयक
एकपछि अर्को राष्ट्रघाती !
२.🇳🇵
पतन
विदेशीकै रटान
यसरी हुँदैन जतन !
३.🇳🇵
कुदृष्टि
अगचको भेल
कस्तो हुन्छ प्रविष्टि ?
४.🇳🇵
मानिस
नैतिकता बिर्सेर
कुर्लन्छ छाती फुलाएर !
५.🇳🇵
सङ्कलित
मानव भयवित
आखिर हुनुपर्ने दुखित !
- प्रेम थापा, बागलुङ

