राहुल गान्धी काठमाडौंमा

  • १९ बैशाख २०७९, सोमबार २०:३४ मा प्रकाशित
  • भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन्।

    उनी भिस्तारा एयरलाइन्सको विमानबाट अपराह्नमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

    उनी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन्।

    उनको यो कार्यक्रम निजी भएको प्रहरीले जनाएको छ। उनी कंग्रेस आइका पूर्व अध्यक्ष समेत हुन्।

    Leave a Reply