सर्वकालीन महान लेगस्पिनर शेन वार्नको निधन

  • २० फाल्गुन २०७८, शुक्रबार २१:११ मा प्रकाशित
  • फागुन, काठमाडौं । अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नका व्यवस्थान टोलीले दिएको जानकारी अनुसार थाइल्याण्डको कोह सामुईमा हृदयघातका कारण निधन भएको जानकारी दिएको छ ।विश्ववै सर्वकालीन महान लेग स्पिनरको व्यवस्थपन टिमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शेनलाई आफ्नै घरमा अचेत भेटिएका थिए । चिकित्सा टिमको धेरै प्रयासका बाबजुद उनलाई बचाउन सकिएन ।’

    परिवारले गोपनियताको आग्रह गरेका कारण धेरै जानकारी गराउन नसकिएको वक्तव्यमा भनिएको छ

    Leave a Reply