आइपीएलको खेल तालिका सार्वजनिक

  • २२ फाल्गुन २०७८, आईतवार १९:०२ मा प्रकाशित
  • इन्डियन प्रिमियर लिग २०२२ को खेल तालिका सार्वजनिक भएको छ । बीसीसीआईले सार्वजनिक गरेको खेल तालिकाको उद्घाटन खेलमा मार्च २६ तारिखमा चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सबीच हुनेछ ।आइपीएलको लिगको अन्तिम खेल २२ मेमा मुम्बईमा हुनेछ । जसमा हैदरावाद र पन्जाब भिड्नेछन्

    हेर्नुस पूरा खेलतालिका-

    Leave a Reply