
बुस्टर डोज बिना फेब्रुअरी २०२२ देखि सार्वजनिक स्थानहरुमा प्रवेश निषेध लगायत आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रामा पनी प्रतिबन्ध लाग्नेछ
यद्यपि अन्तराष्ट्रिय यात्रामा भने केही नियमहरूको पालना गर्दै साउदीअरब मा प्रवेश गर्न पाइनेछ तर त्यो त्यति सजिलो भने हुनेछैन।
साउदी अरबको आन्तरिक मन्त्रालयले tweet जारी गर्दै यो जानकारी गराएको हो।
त्यसैले आफ्नो अन्तर्राष्ट्रिय (छुट्टी) यात्राहरू धेरै सावधानीपूर्वक योजना बनाउनुहोस्!

