एमाले दाङको अध्यक्षमा बस्नेत

  • २४ पुष २०७८, शनिबार ०७:३४ मा प्रकाशित
  • तुलसीपुर । नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत चयन हुनुभएको छ । १३औ जिल्ला अधिवेशनको बन्दसत्रले बस्नेतलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

    राति सकिएको बन्द सत्रले नेतृत्व चयन गरेको हो । बस्नेत यस अघि उपाध्यक्ष हुनुहुन्थ्यो ।

    Leave a Reply