
काठमाडौं । राष्ट्रियसभा गृहको मतदानस्थलको सभापतिको मतपेटिका मतगणना स्थलमा पुर्याइएको छ । मतदान सकिएपछि मतपेटिका मतगणास्थल पुर्याएको हो । अबको केही समय पश्चात सभापतिको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतगणनास्थलमा सुरक्षाव्यस्था कडा पारिएको छ । केही समय अगाडि गृहमन्त्री बालकृष्ण खाँड मतदानस्थलको नीरिक्षण गरेर फर्किएका थिए ।

