उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

  • ६ पुष २०७८, मंगलवार १८:२७ मा प्रकाशित
  • १.
    प्रेम
    पवित्र बन्धन
    आत्मविश्वास आपसमा माया !

    २.
    प्रेम
    मायाको महासागर
    कहिल्यै नरित्तिने वात्सल्य !

    ३.
    प्रेम
    मनको संसार
    विश्वासको डोरीले बाँधिने !

    ४.
    प्रेम
    पवित्र सम्बन्ध
    भावार्थ बुझ्ने ज्ञानी !

    ५.
    प्रेम
    अथाह मायाजाल
    देख्न छुन नसकिने !

    उर्मिला पन्त पाण्डेय

    ज्ञानेश्वर, काठमाण्डौँ

    0 thoughts on “उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

    Leave a Reply