उमेश कुशवाहा,बीरगंज

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले कार्यक्रम गरी सरसफाई तथा दिप प्रज्वल गरेको छ।

६६औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमको आयोजनामा म्या.न.पा.०१ स्थित रहेको सिंहबाहिनि मन्दिर परिसरमा सरसफाई गरिएको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमले सिंहबाहिनि मन्दिरमा दिप प्रज्वलन पनि गरीएको छ। प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।




