
कुवेत /कुवेतमा नवजात शिशुलाई फोहोरको कन्टेनरमा फालेको आरोपमा एक नेपाली जोडि पक्राउ परेका छन । फ्रवानिया एरियामा नवजात शुशुलाई फाल्ने क्रममा एकजाना फिलिपिनो नागरिकले देखेर,स्थानीय प्रहरीलाई खबर गरेपछी उनिहरुलाई नियन्त्रणमा लिइएको छ ।
अबैध सम्बन्धबाट सम्बन्धका कारण शिशु जन्मिएको बुझिएको छ भने दुवै अभियुक्तलाई प्रहरीले हिरासतमा लिइ कानूनी कारबाही अगाडि बढाएको छ।

