
प्रवासी नेपाली संग साउदी अरबका संयोजक नारायण पासवानले जानकारी गराउनुभए अनुसार प्रवासमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई दिदीबैनीहरुको समस्यालाइ न्यूनीकरण गर्ने हेतु यो हेल्पडेस्क संचालन गर्न लागेको उहाँले बताउनुभयो।
उहाँका अनुसार साउदी अरबको अलकासिम आसपासमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र प्रबासी नेपाली समन्वय समिति को बीचमा त्यहाँस्थित नेपाली दाजुभाई दिदीबहिनीहरुले भोग्दै आएका समस्याहरु लगायत स्वास्थ स्थिति बारेमाा हेल्प डेस्क सञ्चालन गरिने भएको यसकाे सहजीकरणको लागि अलकासिम रहनुभएका तल उल्लेखित व्यक्तिहरुसँग सम्पर्क गर्न सकिनेछ।
यादव घिमिरे :- ०५८०१६९२८९
बिष्णु प्रसाद पाण्डे :- ०५८१२५०७९२
श्याम गिरि :- ०५९८५३९०८३
मनिश कोइराला :-०५८१६०५६९७
नारायण पासवान :- ०५५८५१७८६१

