नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित- पछिल्लो २४ घन्टामा मात्रै ७२११ संक्रमित

  • १९ बैशाख २०७८, आईतवार १६:४० मा प्रकाशित
  • पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो। 

    copied:setopati

    Leave a Reply