ओली र नेपालबीच वार्ता सकियो, ओली वार्तास्थलबाट बाहिरिए

  • ३० बैशाख २०७८, बिहीबार १९:१९ मा प्रकाशित
  • काठमाडौं ।  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।
    चपली हाइटस्थित रामेश्वर थापाको घरमा वार्ता सकेर प्रधानमन्त्री ओली बाहिरिएका छन् । माधव नेपाल भने निस्केका छैनन् । वार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

    Leave a Reply