नेपाली जनसंपर्क समिती साउदी अरब द्वारा१४ मे २०२१ शुक्रबारका दिन दोस्रो राष्ट्रिय अधिवेशन गर्ने ।

  • १७ बैशाख २०७८, शुक्रबार १७:४० मा प्रकाशित
  • नेपाली जनसंपर्क समिती साउदी अरब द्वारा आउँदो १४ मे २०२१ शुक्रबारका दिन अनलाइनमार्फत दोस्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ जनसंपर्क समिति साउदी अरबका महासचिव सुरेश राज त्रिपाठीले जानकारी गराएअनुसार
    नेपाली काँग्रेसका विभिन्न केन्द्रिय नेताहरू, विश्वभर छरिएर रहनुभएका नेपाली कांग्रेसका विभिन्न भातृ संगठनहरूका प्रतिनिधिहरू तथा साउदीअरबमा रहेका अन्य नेपाली संघ-संस्था का साथै, मिडियाकर्मीहरूको अनलाइन उपस्थि रहनेछ।

    Leave a Reply