दुबईमा नग्न फोटो खिच्ने ११ महिला पक्राउ 

  • २४ चैत्र २०७७, मंगलवार २१:१२ मा प्रकाशित

  • काठमाडौँ । दुबईको सार्वजनिक स्थानमा नग्न फोटो खिच्ने ११ महिला पक्राउ परेका छन् । एउटा बालकनी सार्वजनिक स्थानमा नग्न फोटो खिचेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

    शनिबार अनलाइन पोष्ट गरिएको भिडियो फुटेजमा, नांगो महिलाहरूको एउटा समूह एउटा बालकनीमा देखिन्छ र उनीहरूका तस्वीरहरु लिइरहेका छन् ।

    दुबईमा सार्वजनिक ठाउँमा नग्न तस्वीर खिचिएमा ६ महिनासम्म जेल र ५,००० दिरहम ( ९८१ पाउण्ड) जरिवाना गरिने कानुनी व्यवस्था छ। एजेन्सी

    Leave a Reply