२८ फागुन, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदी सिफारिस भएका छन् ।
न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।