
कुवेत सरकारले भोलि २३ मार्चबाट बेलुकि ६ बजेदेखि बिहान ५ बजे सम्मलाई कर्फ्यु जारि गर्ने नया नियय पारित गरेको छ ।
साथै बिना सवारीसाधन आवासीय क्षेत्रमा बेलुकी ६ बजेदेखि ८ बजे सम्म सामाजिक दुरि कामय राखि हिडडुल गर्न पाइने छ । होटल तथा रेष्टुरेन्टहरुले राति १० बजे सम्म होम डेलिभरि गर्न पाउनेछ ।

