जनताको जितमा सडकमा दिपावली (फोटो फिचर)

  • ११ फाल्गुन २०७७, मंगलवार २०:२३ मा प्रकाशित
  • काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निार्णय बदर गरेसँगै सडकमा खुसीयाली मनाउन थालिएको छ । मंगलबार साँझ सर्वौच्च अदालतले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटको निर्णय बदर गरे लगत्तै सडकमा खुसीयाली मनाइएको हो । 

    मंगलबार साँझ विवेकशील साझा पार्टीको आयोजनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । तस्बिर : सुनिता डंगोल 

    Leave a Reply