
२०माघ, काठमाडौं।निजीक्षेत्रबाटसञ्चालनमारहेकाठूलाआयोजनाकोसुरक्षामाअबछुट्टैसुरक्षायुनिटकोअवधारणाल्याइएकोछ।४८औंराष्ट्रियविकाससमस्यासमाधानकोबैठकलेनिजीक्षेत्रबाटसञ्चालितठूलाआयोजनाकोसुरक्षाव्यवस्थापनमाछुट्टैमापदण्डबनाएरकार्यान्वयनमाल्याउनगृहमन्त्रालयलाईजिम्मेवारीतोकेकोछ।
गृहमन्त्रालयले३महिनाभित्रैयस्तोसंयन्त्रनिर्माणगरीलागूगर्नेगरीजिम्मेवारीपाएकोराष्ट्रिययोजनाआयोगलेजानकारीदिएकोछ।
आयोगकाअनुसारनिजीक्षेत्रबाटसंचालनमारहेकाठूलाआयोजनाकोसुरक्षाव्यवस्थापनकोजिम्मेवारीविद्यमानसुरक्षाजनशक्तिबाटैहुँदाजनशक्तिअभावभएकोनिष्कर्षमासरकारपुगेकोछ।
यसलेआयोजनामाखटिनेजनशक्तिकोप्रोत्साहन, सेवा-सुविधाउपलब्धगराउनसमेतसमस्याभएकोनिष्कर्षसरकारकोछ।यस्ताआयोजनाकालागिसरकारकोतर्फबाटसमेतठूलोरकमखर्चभइरहेकोभन्दैछुट्टैसंयन्त्रकोअवधारणाल्याइएकोहो।
नेपालप्रहरीरप्रदेशप्रहरी-कार्यसंचालन, सुपरीवेक्षणरसमन्वयंऐन, २०७५अनुसारनेपालसरकारलेतोकेकामहत्वपूर्णव्यक्ति, स्थान, निकाय, राष्ट्रियमहत्वकाआयोजना, अन्तराष्ट्रियविमानस्थल, राष्ट्रियराजमार्ग, राजमार्गरविदेशीकुटनीतिकनियोगकोसुरक्षागर्नेजिम्मानेपालप्रहरीकोरहेकोछ।
अर्कोतर्फनिजीक्षेत्रकासुरक्षाप्रदानगर्नेनिकायरसुरक्षाकर्मीलेअपनाउनुपर्नेमापदण्डनिर्धारणगरीकार्यान्वयनगराउनेजिम्मेवारीसमेतप्रहरीकोहो।

