
साउदी अरब र कतार बीच हवाई क्षेत्र, भूमि र समुद्री किनारहरू पुनः खोल्न तयार रहेको यहाको प्रतिष्ठित समाचार अरब न्युजले प्रकाशित गरेको छ !
नाकाबन्दी हटाउने सम्बन्धमा आज गरिएको छलफल अनुसार साउदी अरेबियाले सोमबार कतारसम्म आफ्नो हवाई क्षेत्र र भूमि तथा समुद्री सीमा पुनः खोल्ने छ भनि अरब न्युजमा भर्खरै प्रकाशित समाचारमा जनाइए को छ !



Good news