
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनावको मिति तोकेसँगै सरकारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।
सरकारमा नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ माधव कुमार नेपाल पक्षका सबै मन्त्रीहरुले राजीनामा दिएका हुन् । उनीहरुले पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् ।
राजीनामा बुझाउनेहरु

श्रोत: नागरिक खबर

