
बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध संसद्मा अविश्वार प्रस्ताव दर्ता भएको छ । प्रदेश मन्त्रिमरिषद्का तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उध्योग, पर्यटनमन्त्री अरूण नेपालले सामूहिक राजीनामा दिएका हुन् ।

