भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :
कलाकार जीतसागर रावतको तिहारको गित सार्वजनिक भएको छ । भाइटिकाको पौराणिक कथामा आधारित तिहारको गित सार्वजनिक भएको हो ।
गतवर्षको दशैँ तिहारमा पौराणि कथा भाग–१ बहिनी कन्या को कथा ल्याउनुभएका रावतले यसवर्ष सोहि गितको भाग–२ ल्याउनुभएको हो । गितमा भाइटिकाको महत्वबारे वास्तविक कथालाईलाई चित्रण गरिएको छ ।

जीतसागर रावत, शान्ति श्री परियार, सबिना बुढा र टेकराज पुनको स्वरमा सजिएको गितमा शब्द र संगीत जित सागर रावतको रहेको छ ।
प्रेम भारती, आयुश्मा कार्की, सिपि देवकोटा, मुना पराजुली, कमल तामाङ, बिकि कोटल, माधब पान्डे, सरु जोशी र गोपाल आचार्य अभिनय रहेको गित नेप्को ईनटरटेनमेन्टमार्फत सार्वजनिक भएको हो ।
गितमा बिनोद बाजुरालीको एरेन्जर, खडक बाजुराली मिक्सिङ रहेको गितमा समीर ठोकरले निर्देशन गर्नुभएको हो ।
https://youtu.be/BDKb8i8GRJ8

