
सिन्धुपाल्चोक पोखरेभन्ञ्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेड को पाँचौ वाषिर्क साधारणसभा ! सम्पन्न भएको छ । विषमपरिस्थीमा सामाजिक दुरी कायम गर्दै आबद्ध ८५ वटा समूह बाट एक एक जना स्थानीय क्लव वडामा सहकार्यमा रहेको सघस्ंस्था जन प्रतिनिधि अन्य सहकारीको समिति को उपस्थितमा सम्पन्न साधारणसभामा आ.व २०७६र०७७ को लेखापरीक्षण प्रतिवेदन पारीत गरिएको प्रबन्धक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

४ वर्षको अन्तरालमा संस्थाले १ करोड ५४ लाखको कारोबार गर्न सफल भएकोमा प्रमुख अतिथि मेलम्ची ७ का वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले धन्यवाद ब्यत गर्नभयो । संस्थाले विगतको कारोबार हेरेर ऋण सिमा सामुहिक समानीमा ३ लाख सम्म दिनुपर्ने प्रस्तावको सबैले प्रशङसा गरेका छन । े हाल कायम रहेको व्याजदर १५.५ र्प्रतिशतबाट घटाएर १३.५ र्प्रतिशतगर्नुपर्ने प्रस्ताब समेत सर्वसमत पारीत गरिएको छ । । सञ्चालक समिति अध्यक्ष कुमार श्रेष्ठले उक्त प्रस्तावमा राख्नुभएको थियो ।

