सल्यानका युवाहरूको कुटाईवाट दाङका तीनजना घाइते

  • ९ कार्तिक २०७७, आईतवार २१:०४ मा प्रकाशित
  • तुलसीपुुर ९ कात्तिक/ सल्यान कपुरकोट गाउपालिका वडा नं.२ सिमलकुनाका युवाहरुको कुटाईबाट तुलसीपुरका तीन जना घाईते भएका छन् ।

    दाङको सीमानामा पर्ने सिमलकुनाबाट आएका ७र८ जना युवाहरूको कुटाईबाट तुलसीपुर –४ खुमखानी निबासी रेशम बहादुर घर्ती, कमल सुनार र मोहन सुनार घाईते भएको तुलसीपुर प्रहरीले वताएको छ ।
    घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । सल्यानको प्रहरीसंग समन्वय गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले बताए।

    Leave a Reply