प्रदेश २ मा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनमा सार्वजनिक बीदा

  • १३ कार्तिक २०७७, बिहीबार १९:२२ मा प्रकाशित
  • बीरगंज कार्तिक १३ प्रदेश २ मा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा भोली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ।

    इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा प्रदेश २ को सरकारले कार्तिक १४ गते शुक्रवार सार्वजनिक विदा दिएको छ।

    मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना मन्तव्य जारी गर्नु हुँदै प्रदेशमा विदा समेत रहेको जानकारी गराएका हुन्।

    Leave a Reply