रबि लामिछानेको दम्पतिलाई कोरोना संक्रमित पुष्टि

  • १३ कार्तिक २०७७, बिहीबार ११:०० मा प्रकाशित
  • २९ अक्टोबर २०२०,

    न्युज 24 टेलिभिजनका सिधा कुरा जनता संग प्रस्तोता रवि लामिछानेको दम्पतिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    लामिछानेले सामाजिक संजाल फेसबुकमा स्टाटस बाट जानकारी गराउदै ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आए पछि हिजो पीसिआर टेष्ट गर्दा, म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ’ ‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्ने बताएका छन् । साथै उनले भनेका छन ‘हामी दुबैको स्वास्थ सामान्य छ, ‘घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगर्न पनि सुझाव दिए।

    nekt

    Leave a Reply