मेलम्चीमा काठ लिएर आँउदै गरेको ट्रक दुर्घटना, ट्रक चालक घाइते

  • १५ आश्विन २०७७, बिहीबार १९:३१ मा प्रकाशित
  • १५ असोज २०७७!
    नवलपूरबाट मेलम्चीमा काठ लिएर आँउदै गरेको ट्रक दुर्घटना हुदा चालक घाईते भएका छन् । आज दिँउसो मेलम्ची १० बगुवा शिखरपुरमा ना ७ ख २१ठ५ नम्बरको ट्रक पल्टिदा चालक घाईते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । घाईते कृश्न बहादुर कार्की सुनकोसी ६ बर्स २४चालकको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । घाईतको पहिचान हुन बाँकी रहेको र प्रहरी घटना स्थलमा पुगेको बताईएको छ ।

    Leave a Reply