बिधुत प्राधिकरणको मुलगेट अगाडी सधै पार्किङ गर्दै आएको गाडीहरू लाई पार्किंग गर्ने ठाउ ब्यवस्थित गरियो।

  • १६ आश्विन २०७७, शुक्रबार ११:०१ मा प्रकाशित
  • उमेश कुशवाहा ,बीरगंज अशोज १६

    बिधुत प्राधिकरणको मुलगेट अगाडी सधै पार्किङ गर्दै आएको गाडीहरू लाई तेसलाई मध्य नजर गरि पार्किंग गर्ने ठाउ ब्यवस्थित गरिएको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई सुर्या थापा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी र अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साको अध्यक्ष अकलेश साह सहसचिव राजन साह बिधुत प्राधिकरणका इन्जिनियर सुजित महतोको सहकार्यमा आजै देखि अफिसको हाता भित्र पार्किङ गर्न लगाएको छ।

    Leave a Reply