पी.एन.सी.सी द्वारा दमाममा कामदारको समस्या सम्बोधन हेतु हेल्प डेस्क संचालन !

  • ८ कार्तिक २०७७, शनिबार ००:४१ मा प्रकाशित
  • प्रबासि नेपाली समन्वय समितिको आयोजनामा साउदी अरबको दमाम स्थित अल ख्याम रेस्टुरेन्टमा आज मिति २३ अक्टोबर सुक्रबारका दिन कामदारको समस्या सम्बोधन हेतु प्रवासी नेपाली समन्वय समिति साउदी अरबका प्रतिनिधी नारायण पासवानको पहलमा हेल्प डेस्क संचालन गरिएको छ ।
    एस कार्यक्रममा एन.आर.एन.ए मध्यपुर्ब उप-संयोजक राजेन्द्र अर्याल एन अर.एन. ए. साउदी अरबका भुतपुर्ब वरिष्ठ उपाध्यक्ष डमर यादव, पी.एन.सी.सी स्वयंसेवक गणेश अर्याल, मिडिया कर्मी नबराज योञ्जन तामाङ्ले कोरोना महामारीका कारण प्रभावित भई समस्या झेलिरहेका र आफ्ना समस्या राख्न दुताबास जान आउन गार्हो भएकाकामदारहरूलाइ कार्यक्रममा सहजीकरण गर्दै उहाहरुको गुनासा हरु सुन्नुभएको थियो भने कार्यक्रममा कोभिड -१९ बाट हुने सम्भाभित खतरा लाइ मध्यनजर राख्दै सबै खाले सुरक्षा का उपाय हरु अपनाइएको थियो र कार्यक्रम मा २७ जना पिडित नेपाली कामदारहरुले आफ्ना समस्या राखेका थिए !

    Leave a Reply