नवनियुक्त ३ मन्त्रीहरुलाइ रास्ट्रपतिद्वारा सफद ग्रहण

  • २९ आश्विन २०७७, बिहीबार १२:३४ मा प्रकाशित
  • २९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत बुधबार नियुक्त भएका तीन जना मन्त्री विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    प्रधानमन्त्रीले हिजो बुधबार लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, विष्णु पौडेललाई अर्थ र कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र मन्त्री सिफारिस गरेका र आज शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले तिनैजनालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ । फोटो :- अनलाइन खबर ।

    Leave a Reply