
रामसरन यादव
रौतहट, १३ कार्तिक
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं . २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु
आज आफनो गृह जिल्ला र जिल्लाको मध्य भागमा अवस्थित रहेको रौतहटको गरुडा नगरपालिमा आज कार्तिक १३ गते शुभकामना कार्यक्रम एक समारोह लाई संबोधन गर्दै । गरुडा नगरपालिकाको , महमदपुर भिण्डावर, पिपरिया र लक्ष्मीपुरमा आज बिहिबार बितेको विजया दशमी र आउँदाइ गरेको , शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना तथा आदानप्रदानतथाजनचेतना_कार्यक्रम
सम्पन्न भएको जनाइएको छ ।
कार्यकरम मा सन्सद शाह बोल्दै गरुडा नगरपालिकाभित्र निर्माणाधीन शहरी पूर्वाधार प्रति गरुडावासीको हर्ष र उत्साहले गरुडाको विकास अझ तीव्र हुने निश्चित छ ।
दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आज गरुडा नगरपालिकाको महम्मदपुर, भिण्डावर, पिपरिया र लक्ष्मीपुरमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रम नगरवासीसंग छलफल गर्दै भव्यतापूर्वक सफल भयो । सो क्रममा त्यहाँका जनताले शहरी पूर्वाधार निर्माण भएकोप्रति खुशीले गरुडाको थप विकासको सुनिश्चितता गरेको छ । मैले आफैले शुरु गरेका योजनाहरुलाई सफल पार्न सहयोग गरेकोमा गरुडावासीलाई धन्यवाद
साथै, अन्य स्थानीय तहहरुले कोरोना कोषको खर्च विवरण सार्वजनिक गरिसकेको भएपनि गरुडामा नगरी अपारदर्शीता र भ्रष्टाचार बढाएको नागरिकको गुनासो छ । साथै नगरपालिकाले राहत वितरण गर्दा पक्षपात गरेको, बनाउदै नबनाएको पूर्वाधारको रकम निकासा गरी बाँडफाँड गरेको, सडकको सीमा घटाएर गज्जा अतिक्रमण गरेको जस्ता विषय आपत्तिजनक छन् ।
रौतहट जिल्ला सद्स्य नेकपाका युवा एवम चर्चित नेता तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभुको स्वकिय सचिव विजय यादव निर्बिजले बताउनु भयो ।
कोरोना संकटको यो समयमा सचेत भइ आम नागरिकहरुले सामाजिक सदभावका साथ चाडपर्व मनाउनु पर्ने प्रभु शाहले जोड दिनु भयो । सो कार्यक्रममा प्रदेश सभा सदस्य मा । कुन्दन कुशवाह , नेकपा प्रदेश सदस्य मनोज यादव, प्रदेश सदस्य अमर साह , ,कटहरिया नपाको नगर प्रमुख सियाराम कुस्वाहा देवाही नापा उप प्रमुख प्रनिया पटेल मौलपुर ना पाको नगर प्रमुख रीना साह नेता चन्देश्वर वैठा नेता,
चलचित्रकर्मी संघ प्रदेश २ को अध्यक्ष विजय यादव निर्विज ,फतुवा बिजयपुर ना पा को; नेता ब्रहामानरायन यादव सन्जय साह पत्रकार , बुद्धिजिवी सुरक्षाकर्मी लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

