
काठमाडौं, १७ असोज
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज मात्र २ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
धनकुटाका १ जना
उदयपुरका ७ जना
खोटाङका ५ जना
झापाका ९ जना
ओखलढुंगाका ४ जना
संखुुवासभाका ३ जना
मोरङका १११ जना
सुनसरीका १२२ जना
प्रदेश २ मा
धनुषाका १३ जना
पर्साका १८ जना
बाराका २५ जना
महाेत्तरीका ५ जना
रौतहटका ८२ जना
सप्तरीका १९ जना
सर्लाहीका ५ जना
सिरहाका ८ जना
बागमती प्रदेशमा
काठमाडौंका १००१ जना
काभ्रेपलान्चोकका १४ जना
चितवनका ७५ जना
दोलखाका ४ जना
धादिङका ८ जना
नुवाकोटका ८ जना
भक्तपुरका ६७ जना
मकवानपुरका १२ जना
रामेछापका ६ जना
ललितपुरका १०९ जना
सिन्धुपाल्चोकका २ जना
सिन्धुलीका ६ जना
गण्डकी प्रदेशमा
कास्कीका २२ जना
गोरखाका ६ जना
नवलपरासी पुर्वका ८ जना
स्याङजाका २ जना
तनहुँका १० जना
पर्वतका १ जना
म्य्याग्दीका १ जना
लमजुङका ३ जना
बागलुङका १ जना
प्रदेश ५ मा
कपिलवस्तुका ६ जना
गुल्मीका २ जना
दाङका ४ जना
नलवपरासी पश्चिमका ६ जना
पाल्पाका ७ जना
प्युुठानका ६ जना
बर्दियाका १० जना
बाँकेका १९ जना
रुपन्देहीका ९८ जना
रोल्पाका १ जना
अर्घाखाँचीका २ जना
कर्णाली प्रदेशमा
कालिकोटका १ जना
सुर्खेतका ४३ जना
दैैैैलेखका ९ जना
सुदूरपश्चिम प्रदेशमा
कन्चनपुरका ५ जना
दार्चुलाका १ जना
कैलालीका ९३ जना
डडेल्धुराका २ जना
बाजुराका १ जना
बझाङका १ जना

