
नेपालीराजदुताबासद्वारा कामदारको समस्या सम्बोधन प्रबासि नेपाली समन्वय समितिको आयोजनामा हेल्प डेस्कको आजोजना हुने भएको छ। हेल्प डेस्क नेपाली राजदुताबासद्वारा कोरोना महामारीका कारण प्रभावित भै समस्या झेलिरहेका र आफ्ना समस्या राख्न दुताबास जान आउन गार्हो भएकाकामदारहरूलाइ मध्य नजर गर्दै दुताबासले प्रदान गर्ने सेवा र सहजिकरण गर्न स्थानिय स्तरमै हेल्प डेस्कको आयोजना गर्न लागेको जनायको छ ।
दुताबासका सम्बन्धित अधिकारीको समुपश्थितिमा दमामको अल ख्याम रेस्टुरेन्टमा आउने शुक्रवार अक्टोबर २३ तारिखमा बिहान १२ बजेदेखि हेल्प डेस्क संचालन हुने भएकोछ।

प्रभावित कामदारहरूले समस्या राख्न आउदा आफुसंग भएको पासपोर्ट,इकामा आदी कागजात साथमा लिएर आउनुहुन जनकारी गराइन्छ भनि प्रवासी नेपाली समन्वय समिति द्वारा जारी गरीएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ! साथै कोरोनाको महामारिको कहर अझै छदैछ, भन्दै यसर्थ हेल्प डेस्कमा सहभागी भई सेवा लिने सेवाग्राहीले अनिवार्य मास्क लाउने र सामाजिक दुरि कायम राख्न समेत जानकारि गराइएको छ !


नन्स्कार
म रतन सुनार घर मेरो पर्बत
म साउदी आ को 3 बर्षा भ्यो म माथी रिन धेरै भय को कारन
घरा जान पाय ना अब घर जानू पर्ल भान्दा कोरोना ले गर्दा बन्द भयो
रिन पनि तिर्ना पाय न अब म कसेरी रिन साक्नु हाम्रो तलब कहिले दिन्छ कहिले दिन्ना 4 वोता नानी बाबू चन मेरो घर बनाउना पा छैन मलाई सक्दो हेल्प गर्दिनुस हाथ जोदि नमन गर्छु ह्जुर होरु लै मेरो कोन्तेक्त नम्बर +966570004810